गृहपृष्ठ ∕ खेलकुद ∕ फिफाले स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने फिफाले स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने शारदा भुजेल मंसीर २, २०७९ गते २२:५० मा प्रकाशित दोहा – फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।फिफा मिडिया विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।विश्वकप सुरु हुनुभन्दा दुई दिन अघि फिफाले यस्तो घोषणा गरेको हो।आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफल पछि स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको फिफाका प्रवक्ताले विज्ञप्तिमा जनाएका छन् ।फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, बुडवेइजर र विश्वकप आयोजना गर्ने कतारको सुप्रिम कमिटी फर डिलिभरी एण्ड लिगेसी (एससी) का कार्यकारीहरूबीच लामो समयको वार्तापछि उक्त घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।क्याटेगोरी : खेलकुद, ग्लोबल, गल्फट्याग : #breaking, #FIFA 2022, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल