गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जेलेन्स्की : खेरसनमा सबै महत्वपूर्ण पूर्वाधार रूसी कब्जा अन्तर्गत नष्ट भयो जेलेन्स्की : खेरसनमा सबै महत्वपूर्ण पूर्वाधार रूसी कब्जा अन्तर्गत नष्ट भयो दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:०४ मा प्रकाशित रुसले आक्रमण गरे देखि कब्जामा लिई रुसमा गाभेको युक्रेनको खेर्सन शहरका सबै महत्वपूर्ण पूर्वाधारहरू रूसी कब्जामा हुँदा ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताए ।उनले सोमबार खेरसन शहरको भ्रमण गरेपछि आफ्नो रातीको सम्बोधनमा भने।रूसी झण्डाको अर्थ यो हो पूर्ण विनाश। बिजुली छैन, सञ्चार छैन, अन्तर्जाल (इन्टरनेट) छैन, दूरदर्शन (टेलिभिजन) छैन। कब्जाकर्ताहरूले आफैं सबै नष्ट गरे । यो उनीहरूको विशेष परिचालन हो।जाडो अघि रूसी कब्जाकर्ताहरूले सबै महत्त्वपूर्ण पूर्वाधारहरू नष्ट गरे। शहर र क्षेत्रका सबै महत्त्वपूर्ण सुविधाहरूमा विस्फोटक पदार्थहरू बिछ्याइएकाछन्, ”जेलेन्स्कीले भने।युक्रेनी राष्ट्रपतिले खेरसोनमा जनजीवन सामान्य बनाउन प्रयास भै रहेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव, #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप