गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ह्यारी र मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने ह्यारी र मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने दीप संञ्चार कात्तिक २८, २०७९ गते १४:२९ मा प्रकाशित बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा सहभागी नहुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।प्रिन्स ह्यारीको विवादास्पद संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको ती सञ्चार माध्यमहरूले जनाएका हुन् ।उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ ।ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मार्कलसँग बस्छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ