गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकामा तल्लो सदनमा रिपब्लिकनको बहुमत हुने ,सिनेटमा अझै अन्योल अमेरिकामा तल्लो सदनमा रिपब्लिकनको बहुमत हुने ,सिनेटमा अझै अन्योल दीप संञ्चार कात्तिक २४, २०७९ गते २२:०१ मा प्रकाशित गत नोभेम्बर ८ मा सम्पन्न भएको मध्यावधि निर्वाचनको मत गणना अझै जारी रहेको छ भने अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनले बाजी मर्ने अहिले सम्मको नतिजा अनुसार देखिएको छ ।नतिजा संगै रिपब्लिकनको तर्फबाट सभामुख चयन हुनेछ । न्यान्सी पेलोसी हट्ने छिन । तल्लो सदनमा बहुमत ल्याउन कम्तिमा २१८ स्थान ल्याउने दलको बहुमत हुनेछ र सोही दलले नेतृत्व गर्ने छ ।अहिले सम्मको चुनाव नतिजा अनुसार रिपब्लिकनले २१० स्थान र डेमोक्र्याटिक दलले १९७ स्थान ल्याई सकेका छन् । यसैगरी माथिल्लो सदन सिनेटमा ४८र४८ स्थान ल्याउन दुवैदल सफल भएका छन् ।तर एरिजोना ,नेभादा र जर्जिया राज्यको सिनेटको नतिजा आउन बाकि रहेको छ । तर जर्जियाको उम्मेदवारहरुले ५० ५ भन्दा माथि मत ल्याउन नसकेकोले डिसेम्बर ६ मा फेरी चुनाव हुने छ भनि एबिसीन्युजले लेखेको छ ।अझै थुप्रै राज्यहरुमा मतपेटिकामा आएका मतहरु गन्ने काम जारी रहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल