गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ट्रम्प संगठनद्वारा गुप्तचर सेवालाई उनको सम्पत्तिमा बस्नको सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाए : समिति ट्रम्प संगठनद्वारा गुप्तचर सेवालाई उनको सम्पत्तिमा बस्नको सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाए : समिति दीप संञ्चार कात्तिक १, २०७९ गते १८:४८ मा प्रकाशित ट्रम्प संगठनले गुप्तचर सेवालाई उनको सम्पत्तिमा बस्नको सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाएको कागजात प्राप्त भएको समितिले जनाएको छ ।एबिसी न्यूजका अनुसार ट्रम्प संगठनले उनको सम्पत्तिमा बस्नको लागि १।४ मिलियन शुल्क लगाएको बताएको छ ।ट्रम्प संगठनले केही अवसरहरूमा गुप्तचर सेवालाई डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सम्पत्तिमा रहन सरकारी दरभन्दा पाँच गुणा बढी शुल्क लगाएको थियो जबकि गुप्तचर सँस्थाले उनलाई र उनको परिवारको सुरक्षा गरिरहेको थियो भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।कुल मिलाएर गुप्तचर सेवाले जनवरी २०१७ र सेप्टेम्बर २०२१ बीचमा ट्रम्प संगठनका पाहुना घर (होटल)हरू र अन्य सम्पत्तिहरूमा कम्तिमा १.४ मिलियन डलर खर्च गरेको छ । हाउस कमिटी अन ओभरसाइट र रिफर्म चेयर ९निरीक्षण तथा सुधार सदन समिति०काअध्यक्ष क्यारोलिन क्यारोलिन मालोनीले निर्देशक किम्बर्ली चिटललाई सोमबार पत्र लेखेकी छिन ।गोप्य सेवाले आफ्ना गुप्तचरहरू ट्रम्पको सम्पत्तिमा कहिले बसेका थिए र गुप्तचर हरूले कति तिरेका थिए भन्ने आंशिक लेखा उपलब्ध गराएको समाचार एबिसीन्यूजले प्रकाशित गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप