गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी दीप संञ्चार असोज ३१, २०७९ गते १९:१४ मा प्रकाशित फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग न खानेकुरा न पानी भएको अमेरिकी तटरक्षककर्मीले बताए ।फ्लोरिडाको तटमा भीडभाड भएको डुङ्गाबाट उद्धार गरिएका अधिकांश हैटीका थिए ।समुन्द्रीतट रक्षक उदग्रबिमान९हेली कप्टर०ले गत हप्ता फ्लोरिडाको बोका रेटोनबाट २० माईल पूर्वमा ९६ हैटीहरूका साथै युगान्डा र बहामासका यात्रुहरुलाई भेटेका थिए । उनीहरुलाई आइतबार बहामियाको अधिकारीहरुलाई स्थान्तरण गरिएको छ ।यात्रुहरूले तटरक्षक दलका सदस्यहरूलाई उनीहरू एक हप्तादेखि समुद्रमा रहेको र पछिल्ला दुई दिनमा खाना र पानीको अभाव भएको बताएका थिए । ४० फिट अग्लो केबिन क्रुजर नामक डुंगामा ५३ पुरुष, ३५ महिला र १० बालबालिकाहरु क्षमता भन्दा ज्यादा समुन्द्री तटरक्षक बिभागले एक विज्ञप्तिमा जनाएको छ । बिज्ञप्तिमा कोही पनि घाइते नभएको बताईएको छ ।“तस्करहरू तपाईहरु बाँच्नुहुन्छ वा मर्नुहुन्छ वास्ता गर्दैनन्,” तटरक्षकको जिल्ला ७ का प्रमुख रोबर्ट किन्सेले भने । भोजनको अभाव र क्षमता भन्दा ज्यादा मानिस भएको जहाजलाई उद्धृत गर्दै भने “यी मानिसहरू भाग्यशाली हुन् र जीवित रहेका छन् ।”तस्बिर कृतज्ञता : एनबिसीन्यूजर अमेरिकी समुन्द्री तट रक्षकक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप