गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एलआइसीको शाखा अब लमहीमा पनि एलआइसीको शाखा अब लमहीमा पनि प्रिया स्मृती गजमेर असोज ७, २०७६ गते १७:०५ मा प्रकाशित दाङ, लाइफ इन्सोरेन्स कार्पोरेसन नेपाल (एल.आइ.सी) को शाखा कार्यालय आज मंगलबार लमहीमा उद्घाटन गरिएको छ ।एल.आइ.सीका लमही शाखा प्रमुख सुरज प्रसाद भट्टको अध्यक्षता तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासको प्रमुख अतित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि दासले कार्यालयको उद्घाटन गरेका हुन् । लमहीमा एलआइसीले बिमा बनाउन शुरु गरेको १७ बर्षपछि शाखा कार्यालय स्थापना गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै सहभागिले एलआइसीले बिमा बनाउनेहरुको लागि ठूलो अवसरका विभिन्न अवसरहरु ल्याएको भन्दै जीवन विमा अपरीहार्य जस्तै बनेको बताएका थिए । पारदर्शीता र जवाफदेहीताको हिसावले एलआइसी उत्तम रहेको दावी गर्दै सहभागिले एलआइसीलाई सदैव विश्वास गर्न आग्रह गरिएको थियो ।कार्यक्रममा कम्पनीका नायव कार्यकारी अधिकृत डिडट बर्नवाल, क्षेत्रिय निर्देशक पदम राना, जिल्ला शाखा घोराहीका प्रमुख सुरजप्रताप शाख, शरद कुमार श्रेष्ठ, पत्रकार केपी घिमिरे लगायतका बत्ताहरुले मन्तब्य व्यक्त गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप