गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे दीप संञ्चार असोज ८, २०७९ गते १९:०३ मा प्रकाशित टेनिसका महान खेलाडी रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरेका छन । रोजर फेडेररले आफ्नो लामो समयदेखि प्रतिद्वन्द्वीबाट दोहोरो (डबल्स)-साझेदार बनेका राफेल नाडालसँग लन्डनको लेभर टेनिस कप प्रतियोगितामा गत शुक्रबार राति टेनिसलाई बिदाइ गरे।१५ महिनादेखि प्रतिस्पर्धा नगरेका फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४–६, ७–६ ९२०, ११–९ को अन्तिम खेल ९फाइनल०मा पराजित भएका थिए ।खेल पछि स्विस टेनिस प्रसिद्ध खेलाडी तथा २० पटकको ग्रान्ड स्लाम(महत्वपूर्ण प्रतियोगिता)का विजेता फेडेरर भावुक हुदै आए । सबै दर्शकहरुलाई हात हल्लाए र धन्यवाद दिए ।फेडेररले भने, ‘यो उत्कृष्ट यात्रा हो । “म यो सबै फेरि गर्नेछु।” मध्यरातसम्म चलेको दुई घन्टाभन्दा बढी लामो प्रतियोगिताको समापन क्षणहरूमा दर्शकहरूले हौशला दिदै नारा लगाएका थिए ।उनी आफ्नो टोलीसँग आँखा पुछ्दै तस्बिर लिएका थिए ।तस्बिर कृतज्ञता : एपीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट