गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन दीप संञ्चार भदौ २५, २०७९ गते १९:२१ मा प्रकाशित जिएनएन – बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन ।उनले अहिले अमेरिकी पूर्वीय समय दिउसो १ बजे सम्बोधन गरेका हुन् । राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका हुन् । उनले सम्बोधन गर्दै भने, ‘आज म तपाईसँग गहिरो दुःखको भावनाको कुरा गर्छु ।“उहा जीवन भर महारानी , मेरी प्यारी आमा, मेरो लागि र मेरो सम्पूर्ण परिवारको लागि प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।” महारानी एलिजाबेथको जीवन ओजस्वीपूर्ण रहेको थियो ,उनले भने ।७० वर्षभन्दा बढी समयसम्म मेरी आमाले रानीको रूपमा धेरै राष्ट्रका जनताको सेवा गरिन्,’ उनले थपे। उनले अगाडी भने रानीले बलिदानहरू गरिन् र उनको समर्पण “परिवर्तन र प्रगतिको समयमा,आनन्द र उत्सवको समयमा, र उदासी र क्षतिको समयमा” बलियो रह्यो। “महारानीले प्रेरित गरेको स्नेह, प्रशंसा र सम्मान उनको शासनकालको पहिचान बनेको छ,” उनले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, बेलायत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप