गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे दीप संञ्चार भदौ २३, २०७९ गते १७:५५ मा प्रकाशित अमेरिकाको मेरिल्याण्ड राज्यका होनहार तथा प्रतिभाशाली टेनिस खेलाडी फ्रान्सिस टियाफोले अमेरिकी खुला टेनिस प्रतियोगिता(युएस ओपन (को सेमी फाइनल)अर्ध अन्तिम चरण)मा प्रवेश गरेका छन् ।गत सोमबार २२ बाईस पटकका ग्रान्डस्लाम बिजेता राफेल नाडाललाई आश्चर्यजनक हराउदै उदाउदो टेनिस खेलाडी अमेरिकी खुला टेनिस प्रतियोगिताको चौथो राउन्डमा प्रवेश गरेका थिए ।टियाफोले गत बुधवार ७-६, ७-६ ६-४ को सोझो ३ खेलमा एन्ड्री रुबलेभलाई हराएर सेमिफाइनलमा पुग्न सफल भएका छन् । उनले आफ्नो टेनिस खेल पेशामा उत्कृष्ट प्रदर्शन र नतिजाको अभिलेख राखेका छन् ।आर्थर आश रंगशालामा उपस्थित भीड टियाफोको खेल प्रस्तुतिमा हर्षित भएका थिए । सन् १९७२ मा आश रंगशालाको युएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो अश्वेत अमेरिकी खेलाडी बनेका छन ।विश्व शीर्षका ११ औ खेलाडी टियाफोको अगाडी टिक्न सकेनन ।“मलाई यस टेनिस मैदान घर जस्तो महसुस हुन्छ। यो टेनिस खेल मैदान अविश्वसनीय छ। तपाईहरुलाई थाहा छ म खेल्न चाहन्छु र यसलाई म उत्कृष्ट दिन चाहन्छु। म सधैं राम्रो टेनिस खेल्ने प्रयास गर्छु , “उनले खेल पछि एक अन्तर्वार्तामा भने।२४ वर्षीय टियाफो सन् २००६ मा तत्कालीन २४ वर्षीय एन्डी रोडिक अन्तिम चरणमा पुगेपछि अमेरिकी खुल् टेनिस प्रतियोगिता (युएस ओपन)मा यतिसम्म पुग्ने सबैभन्दा कान्छो अमेरिकी खेलाडी हुन्।उनि सानैमा सियरा लियोनबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका हुन् । र ,उनि मेरिल्याण्ड राज्यको हयातभिल्समा बसोबास गर्छन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने