गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क़तारद्वारा आयोजित तीज कार्यक्रम सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क़तारद्वारा आयोजित तीज कार्यक्रम सम्पन्न शारदा भुजेल भदौ ११, २०७९ गते २३:०० मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित ९० भन्दा बढि नेपाली संघसंस्थाहरुको संयूक्त आयोजनामा गत शुक्रबार दोहा स्थित रैयान प्राईभेट स्कुलको प्रांगणमा बृहत तिज विशेष कार्यक्रम सप्पन्न भएको हो ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्त्व एवं नेपाली राजदूतावास कतारका महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुख , पत्रकार, समाजिक एवं धार्मिक संघसंस्थाका प्रमुख, प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बृहत उपस्थिति रहेको थियो ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा रहेका नेपाली महिला दिदिबहिनीहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू क्रमशः गायिका सुनिता बुढा क्षेत्री, दोहोरी गायिका शर्मिला बिशी र मोडल तथा डान्सर रुबिना अधिकारीको बेजोड प्रस्तुति रहेको थियो ।झण्डै हजारौं दर्शकहरूका माझ स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको कार्यक्रमको सहजीकरण संघका महासचिव पदम गिरीले गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #Breakig, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल