गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भर्जिनियामा दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते भर्जिनियामा दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते दीप संञ्चार भदौ ६, २०७९ गते १२:५३ मा प्रकाशित भर्जिनियामा दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् भने उक्त दुर्घटनामा कुनै दुखद घटना भएन । भर्जिनियाको फकियर काउन्टीमा रहेको बिमान प्रदर्शन गर्ने क्रममा गत शनिबार बिहान दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते भएको प्रहरीले बताए ।अमेरिकाको क्यान्सस विचिटामा निर्मित स्टीयरम्यान नामक बिमानहरू बिहान ९:०५ बजे बेल्टनमा राजमार्ग १७ बाहिर ठीक दुर्घटनामा परेका थिए ।भर्जिनिया राज्य प्रहरीका अनुसार एउटा अवतरण गरिरहेको थियो भने अर्कोले उड्ने प्रयास गरिरहेको थियो । त्यसै समयमा एउटा विमान ठोक्किएपछि पल्टिएको प्रहरीले बताए ।अवतरण गर्ने बिमान चालक वारेन्टनका ६२ वर्षीय पुरुष र ५० वर्षीया महिला यात्रुसँग उडान गरिरहेका थिए। सामान्य घाईते भएका दुबै जनाको घटनास्थलमै उपचार भएको छ ।उड्ने प्रयास गरि रहेका अर्का बिमान चालक चेस्टरफिल्डका एक ६२ वर्षीय मानिस र १४ वर्षीया किशोरी रहेका थिए । उनीहरुको पनि सामान्य चोटपटकको उपचार भइरहेको प्रहरीले जनाएका छन् ।दुर्घटनामा जमिनमा कोही पनि घाइते नभएको डब्लुटिओपीले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप