गृहपृष्ठ ∕ ग्लोबल ∕ एक दिन अघि सर्यो फिफा कप २०२२ एक दिन अघि सर्यो फिफा कप २०२२ शारदा भुजेल साउन २७, २०७९ गते ३:४७ मा प्रकाशित दोहा – कतारमा यसैवर्ष आयोजना हुने फिफा विश्वकप एक दिन अघि सरेको छ ।उद्घाटन खेलमा आयोजक कतारले अब इक्वेडरसँग २१ नोभेम्बरमा खेल्नेछ।फिफा काउन्सिलको ब्यूरोले सर्वसम्मत निर्णय गरेपछि अल बायत रंगशालामा यस वर्षको प्रतियोगिताको उद्घाटन खेल र समारोह एक दिन अगाडि सारिएको हो।यसअघि नोभेम्बर २१ मा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्यान्ड बिचको खेलबाट प्रतियोगिता सुरु गरिने तय भएको थियो ।प्रतियोगिता नोभेम्बर २० बाट सुरु भएपनि यस अघि तय भैसकेको अन्य खेलको मिति र समयमा कुनै फरक पर्ने छैन।सेनेगल र नेदरल्याण्ड्स बीचको भिडन्त नोभेम्बर २१ मा हुनेछ।कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #FIFA 2022, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल