गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रह अन्तरिक्षमा कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रह अन्तरिक्षमा दीप संञ्चार साउन २४, २०७९ गते १८:४७ मा प्रकाशित कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको छ ।गैरसैन्य प्रयोजनका लागि भनिएको खैय्यम भूउपग्रहलाई मंगलबार सफलतापूर्वक अन्तरिक्षमा पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।गत महिना वासिङटन पोष्टले पश्चिमा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सो भूउपग्रह रुसले युक्रेन युद्धमा सहयोगका लागि प्रयोग गर्न सक्ने भन्दै समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई इरानको स्पेस एजेन्सी (आईएसए) ले खण्डन गर्दै सो भूउपग्रहमा सुरुको दिनदेखि आफ्नो नियन्त्रण हुने स्पष्ट पारेको थियो ।भूउपग्रहमा पठाइने निर्देशन र त्यहाँबाट प्राप्त हुने तथ्याङ्क इरानका इन्जिनियर र वैज्ञानिकहरूको नियन्त्रणमा रहने र अन्य कुनै देशलाई त्यसको अनुमति नहुने आइएसएको भनाइ थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न