गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने दीप संञ्चार साउन २१, २०७९ गते १८:०९ मा प्रकाशित नेवारहरूको साझा संस्थाको रुपमा स्थापित नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने भएको छ ।कतारलाई कर्मथलो बनाएर कार्य गर्दै रहेका यहांका युवा नेवार जातीका श्रमिकहरुले आफ्नो भाषा, संस्कृतिको पहिचान, जगेर्ना गर्न र श्रृजनात्मक तथा सामाजिक कार्यहरुमा सहयोग पुर्याउने उद्देश्यले सन स् २०११ मा कतारमा स्थापना गरिएको संस्थाले तेश्रो साधारण सभा गर्न लागेको हो ।यही आउदो शुक्रबार १९ अगष्ट २०२२ दोहा स्थित शालिमार स्तानबुल रेष्टुरेन्टमा हुने कार्यक्रम नेवा पुच का कार्यवाहक अध्यक्ष राजु महर्जनले बताए । उक्त साधारण सभामा कतारमा स्थापित संम्पुर्ण संघसंस्था लगायत बुद्धिजिवि, कलाकार, पत्रकार,साहित्यकार कतारमा रहेका नेपाली हरुलाई उपस्थिति को लागी आग्रह समेत गरेका छन ।संस्था स्थापनाकाल देखि नै सामाजिक, आर्थिक तथा विभिन्न श्रृजनात्मक कार्यहरु गर्दै आइरहेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल