गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार साउन २१, २०७९ गते १७:४१ मा प्रकाशित गैर आवासीय नेपाली संघ एनआरएनए सिंगापुरले रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाको स्वागत तथा अन्तर्कृया कार्यक्रम संपन्न गरेको छ ।उक्त कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाले नेपाली दक्ष जनशक्ती संसार भर छरीएको अबस्थामा गैरआवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीहरुले नेपालमा प्रबिधी र स्रोत भित्र्याउन अबसर आएकोले सबै गैर आबासीय नेपाली लाई नेपालमा लगानी गर्न बाताबरण मिलेको जनाउदै लगानी र सिप भित्र्याऊन आग्रह गरे ।अध्यक्ष तिमल्सेनाले गैर आवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीलाई देशसँग जोड्ने जनाउदै यो देश विकाशका लागी फाइदाजनक रहेको बताए ।कार्यक्रममा सिंगापुरमा रहेका उल्लेख्य नेपालिको सहभागिता रहेको थियो । नेपाल र सिंगापुरको ब्यापारको प्रचुर सम्भावना भएकाले सिंगापुर सरकार संग नेपाल सरकारले उचित बाताबरण बनाऊन आबस्यक भएको एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली किरणले बताए ।उनले गैरआबासिय नागरीकताले बिदेसमा बस्ने गैरआबासिय नेपालीको नेपालसँगको भाबनालाई सम्बोधन भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष तिमल्सेनालाई सिंगापुरमा रहेका नेपालीको तर्फबाट एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली,महासचिव राजु शर्मा,आईसिसि सदस्य लाल बहादुर आलेलगाएत पदाधिकारी तथा सिंगापुरमा रहेका नेपालीले स्वागत गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #Breakig, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला