गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन दीप संञ्चार साउन २०, २०७९ गते २२:१४ मा प्रकाशित गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा बसेको बैठकले वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरेको छ।वैदेशिक रोजगारमा दशक विताएका धरम केसीको सोच र प्रस्तावलाई मध्यनजर गर्दै सोही अनुसार योजना सुरु गरिएको हो।जुलाई १६ मा बसेको बैठकले परियाजनाको अधिवक्ता प्रकृति कार्कीलाई अगष्ट १ देखि काम सुरु गर्नेगरी नियुक्ति दिएको हो। कार्कीलाई वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति (FEMWWC) को सदस्य सचिव तथा संस्थाको लिगल कन्सल्ट्याण्ट (कानुनी परामर्शदाता) का हैसियतमा काम गर्नेगरी नियुक्त गरेको हो।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #गैरआवासीय नेपाली संघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ