गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार दीप संञ्चार साउन २०, २०७९ गते २०:११ मा प्रकाशित रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रहेको रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरलाई लागूऔषध तस्करीको आरोपमा रूसमा गत बिहिबार रुसी अदालतले ९ वर्षको कैद सजाय सुनाएको छ । यो कारागार सजाय सुनाए पछि यो कुरा आएको हो ।रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सहमति भएको विद्यमान कूटनीतिक माध्यम मार्फत वासिङ्टनसँग कैदी आदानप्रदानबारे छलफल गर्न मस्को तयार रहेको बताएका छन् ।“हामी यस विषयमा छलफल गर्न तयार छौं, तर राष्ट्रपति पुटिन र जो बाइडेनबीच सहमति भएको माध्यमको ढाँचा भित्र,” सेर्गेई लाभरोभले कम्बोडियाको भ्रमणको क्रममा भने।“यदि अमेरिकीहरूले फेरि सार्वजनिक कूटनीतिको सहारा लिने निर्णय गर्छन भने त्यो उनीहरूको मामला हो र म यो उनीहरूको समस्या हो भनेर पनि भन्छु,” उनले थपे।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल