गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले वार्षिक अवसर पारेर तीज कार्यक्रम गर्दै अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले वार्षिक अवसर पारेर तीज कार्यक्रम गर्दै दीप संञ्चार साउन १०, २०७९ गते १८:४८ मा प्रकाशित हिन्दु धर्मावलम्बीहरुमा विशेष गरेर महिलाहरुले मनाइने महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले वार्षिक अवसर पारेर तीज कार्यक्रम गर्ने भएको छ ।ग्रान्स मल नजिकै पलाजाको व्हाट हाउस रेस्टुरेन्टमा कार्यक्रम गर्ने भएको हो । कतारमा बस्ने नेपालीहरुलाई लक्षित गरेर रोल्पाली सेवा समाजले कार्यक्रम सञ्चालन गर्दै छ ।मे २२ मा बसेको बैठकले २६ अगस्टमा गर्ने भनिएको कार्यक्रम गैरआवासीय नेपाली संघ कतारले पनि सोही दिन गर्ने हुँदा कार्यक्रम सरेर १९ अगस्टमा हुने भएको हो ।अगस्ट १९ मा पनि थुप्रै महिनामा ४ वटा मात्र शुक्रबार पर्ने हुँदा कार्यकम जुध्न गएको बताइएको छ। संस्थाहरुसँग कार्यक्रम जुधे पनि कार्यक्रम गर्ने भएको छ ।कार्यक्रम एकैदिन पर्ने हुँदा हुने असहजता र असरप्रति क्षमा माग्दै हाल कतारमा रहेका भएका सम्पूर्ण सामाजिक संस्था, बैचारिक संस्था, राजनैतिक संस्था , पत्रकार साथीहरू , कलाकार , बुद्धिजीवी वर्ग विभिन्न व्यवसायमा संग्लग्न रहेका साथीहरूलाई कार्यकममा आमन्त्रण गरेको संस्थाका अध्यक्ष दिपेन्द्र डांगीले जानकारी दिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #अन्तराष्ट्रिय रोल्पाली सेवा समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप