गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु दीप संञ्चार साउन १०, २०७९ गते १७:३२ मा प्रकाशित मेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख २८ हजार १५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४३९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई २६ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दरमा १०% वृद्धि भएको छ भने अहिले सम्म कूल ९ करोड ४ लाख १५ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ४२ हजार ८ सय ६२ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १२% वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ८ सय २९ जना भर्ना भएका छन् भने १२%भर्ना दर बढेको छ ।अमेरिकामा हाल सम्म कूल १० लाख २३ हजार ८ सय ५३ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २९ लाख ५० हजारले १ सय ९४ ले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७७ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.८ % पूर्ण खोप लगाई सकेका छन् ।यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ७४ लाख ६८ हजारले लिई सकेका छन् । यसैगरी ५० बर्ष भन्दा माथिले दोश्रो अभिवर्धक खोप (बुस्टर)१ करोड ९० लाख ९४ हजारले ८ सय ६६ ले लगाई सकेका छन् ।सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २६ करोड १२ लाख ४ हजार पुगेको छ । यसैगरी १२ बर्ष माथिका बालबालिकाले ७५.५ % र ५ बर्ष भन्दा माथिका बालबालिकाहरुले ७१.४ % पूर्ण खोप लगाई सकेका छन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #कोरोना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल