गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियालाई “अमित्र” देशहरूको सूचीमा थप्यो रुसले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियालाई “अमित्र” देशहरूको सूचीमा थप्यो दीप संञ्चार साउन ६, २०७९ गते १८:४५ मा प्रकाशित रुसी सरकारले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएशिया र स्लोभाकियालाई थप्दै ” अमित्रतापूर्ण विदेशी राष्ट्रहरू” को सूचीमा विस्तार गरेको छ।प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको र आधिकारिक संजालस्थल (वेबसाइट)मा प्रकाशित भएको आदेशमा उक्त कुरा भनिएको छ।रुसी अधिकारीहरूले “अमित्र देशहरू” लाई रुस विरुद्ध “अमित्रतापूर्ण कार्यहरू गर्ने” भनी ठान्छन्। सूचीमा चेक रिपब्लिक र अमेरिका समेत समावेश थियो।राष्ट्रपति भ्लादिमिर पुटिनले गत अप्रिलमा हस्ताक्षर गरेको अमित्र देशहरू सम्बन्धी आज्ञा बमोजिम यी देशहरूले दूतावास, वाणिज्य दूतावास र राज्य निकायका प्रतिनिधि कार्यालयहरूका लागि रुसी इलाकामा रहेका कामदारहरू भाडामा लिन सक्ने क्षमतामा सीमित गरिएको छ ।ग्रीसले ३४ जना, डेनमार्कले २० र स्लोभाकियाले १६ जनालाई मात्र काममा राख्ने सीमा तोकेको छ । स्लोभेनिया र क्रोएसियाले अमेरिकाको जस्तै आफ्नो कूटनीतिक नियोग र दुतावास सम्बन्धि कार्यालयका लागि कर्मचारी भर्ना गर्न सक्ने छैनन भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल