गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार दीप संञ्चार साउन ६, २०७९ गते १८:३९ मा प्रकाशित न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ ।न्युयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीलाई गोली प्रहार गरिएको छ भने एकजनाको गत बिहीबार राति सम्म अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएका छन् ।ती दुई अधिकारीहरुले राति ९:१५ बजेतिर विस्तृत अनुसन्धान गरिरहेका थिए। त्यसै समय कम्तिमा एक पुरुष उनीहरू नजिक आए र उनीहरूमाथि गोली हानेको बताईएको छ ।प्रहरी सहायक ग्रेग बेलोले अर्का अधिकारीको अवस्था भने तत्काल थाहा हुन नसकेको बताए ।दुबै जनालाई अस्पताल पुर्याइएको छ ।घटना उत्तरपूर्वी रोचेस्टरको बाउमन गल्ली (स्ट्रिट)मा भएको एबिसीन्यूजले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #गोली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप