गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण कविता खत्री साउन ५, २०७९ गते १६:०३ मा प्रकाशित नेपाली महिला समाज कतार द्वारा मानव सेवा आश्रम लाइ सहयोग हस्तान्तरण गरेको छ ।मानव सेवा आश्रम सहयोगार्थ राखिएको भाग्यशाली चिट्ठा कार्यक्रम मार्फत बचत भएको १ लाख तीस हजार आश्रमलाई हस्तान्तरण गरिएको हो ।नारि दिवसको दिन चिठ्ठा खोलीएकोमा मंगलवार समाजका अध्यक्ष सरिता भण्डारी पौडेल कोष अध्यक्ष सरिता चिलवाल , सदस्य अम्बिका गौतम शर्मा, रमा चापागाईंले नेपालको आश्रममै उपस्थित भएर सो रकम हस्तान्तरण गर्नुभएको ।अध्यक्ष भण्डारीले प्राविधिक कारण बस सहयोग हस्तान्तरण गर्न ढिला भएकोमा दुख लागेको भएता पनि आश्रममै उपस्थित भएर रकम हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।नेपाली महिला समाज कतारले कतारमा रहेर सामाज सेवाका कार्यमा सक्रिय रहदै आएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली महिला समाज कतार, #मानव सेवा आश्रम तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल