गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसको कब्जामा रहेको खेरसनमा रणनितीक पुलमा युक्रेनी सेनाद्वारा आक्रमण रुसको कब्जामा रहेको खेरसनमा रणनितीक पुलमा युक्रेनी सेनाद्वारा आक्रमण दीप संञ्चार साउन ४, २०७९ गते १८:४५ मा प्रकाशित युक्रेनी सेनाले रुसको कब्जामा रहेको खेरसनमा रणनीतिक पुल माथि प्रहार गरेको बताएको छ ।रुसी सरकारी समाचार सँस्था टासका अनुसार दक्षिणी युक्रेनमा रुसको कब्जामा रहेको खेरसन क्षेत्रको एउटा पुलमा लगातार दुई दिनसम्म युक्रेनी सेनाले गोलाबारी गरेको छ।बुधवार आठ वा नौ प्रक्षेप्यास्त्रहरू एन्टोनोव्स्की पुलमा प्रहार भएको रूसी समर्थित प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभलाई उद्धृत गर्दै टासले विवरण दिएको छ ।स्ट्रेमोसोभका अनुसार गोलाबारीमा पुल “धेरै नराम्ररी क्षतिग्रस्त” भएको तर यो भत्किने खतरा नभएको बताए।मंगलबार सामाजिक सञ्जालमा साझा गरिएका अङ्कियदृश्य(भिडियो)मा पुलमा क्षति पुगेको देखाइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला, #रूस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल