गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण प्रिया स्मृती गजमेर भदौ २९, २०७६ गते १८:५२ मा प्रकाशित दाङ, राष्ट्रिय बाल दिवसको अवसरमा दाङ्ग सहित देउखुरीका विभिन्न विद्यालयहरुले बाल कार्यक्रम सञ्चालन गरि मनाएका छन् ।देउखुरीका अधिकांश विद्यालयहरुमा आईवार राष्ट्रिय बाल दिवस सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरि मनाइएको हो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ प्रत्येक बालबालिकाको उज्जल भविश्यनै समृद्ध नेपालको आधार बन्न सक्ने कुरामा जोड दिएको थियो ।यस्तै लमही जेसिजले राष्ट्रिय बाल दिवस अवसरमा अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई शैक्षिक सामग्री हस्तान्त्रण गरेको छ ।आईतवार लमही जेसिजले राष्ट्रिय बाल दिवस अवसरमा मा.वि फल्कापुर विद्यालयका अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई दशहजार मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्त्रण गरेको कार्यक्रम संयोजक तथा लमही जेसिजका उपाध्यक्ष बिमल नेपालीले जानकारी दिएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल