गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा `ताम्बा´ वृहत् सांस्कृतिक कार्यक्रम हुँदै कतारमा `ताम्बा´ वृहत् सांस्कृतिक कार्यक्रम हुँदै दीप संञ्चार असार २४, २०७९ गते १५:४८ मा प्रकाशित नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारकाे भातृ संगठन नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा “ताम्बा वृहत् सांस्कृतिक कार्यक्रम” हुने भएको छ ।मुस्लिम धर्मवलम्बिहरुको महान पर्व बक्री ईदकाे सु-अवसरमा ताम्बा संस्कृतिक कार्यक्रम, (आपा थोर्साम ह्रुई थोर्ला आमा थोर्सम ग्योई थोर्ला भन्ने) मुल नाराका साथ “ताम्बा प्रस्तुति ” र स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा आउदो सनिवार जुलाई ९ तारिक ताम्बा साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।उक्त दिन कतारमा रहनु भएका तामाङ तथा गैह्र तामाङ सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवम् नेपाल तामाङ घेदुङका सम्पुर्ण पदाधिकारीहरु आजीवन सदस्यहरु, शुभेच्छुक तथा शुभचिन्तक हरु सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य साथ् सफल परिदिनु हुन आयोजक संस्था नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारले अनुरोध गरेको छ ।क्याटेगोरी : गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप