गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए एनसीसी कतारले गर्यो नवनियूक्त राजदूत डा. ढकाललाई स्वागत (फोटोफिचर सहित) एनआरएनए एनसीसी कतारले गर्यो नवनियूक्त राजदूत डा. ढकाललाई स्वागत (फोटोफिचर सहित) दीप संञ्चार असार २४, २०७९ गते ७:४३ मा प्रकाशित दोहा – नेपाल सरकार बाट कतारका लागि नवनियूक्त राजदुत डा. नरेश बिक्रम ढकाललाई गैरआवासिय नेपाली संघ कतारका कार्यसमिति र कतारबाट आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुले नेपाली दूतावासको सभाहलमा विहिबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रममा सहभागी गैरआवासिय नेपाली अभियान्ताको समुहले राजदूतलाई कतारमा स्वागत गर्दै कार्यकाल सफताको शुभकामना व्यक्त गरेको हो ।स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डकालले गैरआवासिय नेपालि संघ लाई धन्यवाद ब्यक्त गर्दै आगमी दिनहरुमा कतारमा रहेका नेपालिहरुको लागि नियोगबाट प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण गर्दै अगाडि बढाईने र नेपाली समुदायको लागि गैरआवासिय नेपाली संघले गर्ने हरेक गतिविधिहरुमा नेपाली नियोगको साथ सहयोग रहने र सहकार्य गर्ने जानकारी गराएका छन् ।एनसीसी कतारले स्वागत तथा भेटघाट कार्यक्रमको व्यवस्थापनमा सहजीकरण गरिदिने दूतावास परिवार र सहभागी गैरआवासिय नेपाली संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषदका अभियान्ताहरुलाई एक विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #गैरआवासिय नेपाली संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न