गृहपृष्ठ ∕ ग्लोबल ∕ ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत दीप संञ्चार असार २३, २०७९ गते ७:५३ मा प्रकाशित धुलिखेलका नगर पालिकाबाट नगर प्रमुख (मेयर)मा २ पटक बिजेता बनेका प्रभावशाली नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत गरेका छन् ।दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको वैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबि निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता बिषयमा उपलब्धि हासिल गरेकोमा बिश्वका १६३ देशका प्रतिनिधि बीच नेपालको प्रतिनिधित्व गर्दै यस्ता कार्यकममा नेपालको पहिलो शहर भएकोमा गर्व गर्दै हर्ष व्यक्त गरेका छन् ।नगर प्रमुख ब्यान्जुले आफ्नो मन्तब्य राखे पछि सामाजिक संजालमा आफ्ना छोटा भनाईको साथै तस्बिरहरु पनि प्रकाशन गरेका छन् । उनले आफू धुलिखेलवासी हुनुमा गर्व भएको भन्दै बिगत ५ बर्षको अवधिमा दिगो बिकाश लक्ष्य९एसडिजी (गोल ०सहितमा गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपाल देशकै प्रतिनिधित्व गर्दै दिगो बिकाशको ४ लक्ष्य पुरा गरेकोमा प्रस्तुति दिन उनि न्यूयोर्क आएका हुन् ।उनले राष्ट्र संघले दिएको अवसरलाई अकल्पनीय मौका प्राप्त भएकोमा खुसि व्यक्त गरेका छन् । उनले सामाजिक संजाल मार्फत हाम्रो धुलिखेललाई बिश्व मंचमा चिनाउने यो जतिको मौका कहिले हुनेछैन । र ,आफूले यस्तो मौकाको पुरा सदुपयोग गर्ने बताएका थिए ।साथै उनले यो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया र बिकाशमा जनताहरुकै सहयोगले गर्दा भनि कृतज्ञता व्यक्त गरेका छन् । उनले मौका दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिएका छन्क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #ब्यान्जु श्रेष्ठ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट