गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने दीप संञ्चार असार १९, २०७९ गते ७:२५ मा प्रकाशित दोहा – प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिबेशन हुने भएको छ ।“समृद्धि हाम्रो सरोकार, उद्दमशीलता यसको आदार ” भन्ने मुल उदेश्य लिएर सन : २०१७ मा स्थापना गरिएको संस्थाले आउँदो १९ अगस्ट शुक्रबारका दिन दोहा ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक दोस्रो अधिबेशन गर्न लागेको हो ।१ जुलाई २०२२ मा बसेको पुर्ण बैठकले कार्यक्रम भब्य- सभ्य तयारीकाले सफल बनाउनको लागि विभिन्न समितिहरुको गठन गरिएको समन्वय परिषद् कतारका महासचिव निरन नेपालले बताए ।प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, झापा,इलाम पाँचथर, तेह्रथुम, मोरङ, भोजपुर, संखुवासभा,धनकुटा, ताप्लेजुङ, सुनसरी गरि १४ जिल्ला रहेका छ्न ।उक्त दिन कतारमा रहेका सबै प्रदेश बासीहरु तथा नेपाली दाजुभाइ दिदिबहिनी हरुले कार्यक्रममा उपस्थिति जनाएर भब्य रुपमा सफल पारीदिनको लागि आयोजक संस्था प्रदेश नं १ समन्वय परिषद कतारले आग्रह गरेको छ । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #समन्वय परिषद् कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै