गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको जर्जियामा घरमा आगलागी हुँदा छुरा प्रहार गर्ने आमा पक्राउ ,३ बालबालिकाको मृत्यु अमेरिकाको जर्जियामा घरमा आगलागी हुँदा छुरा प्रहार गर्ने आमा पक्राउ ,३ बालबालिकाको मृत्यु दीप संञ्चार असार १३, २०७९ गते १८:५६ मा प्रकाशित अमेरिकाको जर्जियामा घरमा आगलागी हुँदा छुरा प्रहार गर्ने आमालाई पक्राउ गरिएको छ भने ३ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।जर्जिया राज्यको एटलान्टा नजिक घरमा आगलागी हुँदा आफ्ना छोराछोरीलाई छुरा प्रहार गर्ने उक्त महिलाले स्वयमले प्रहरीलाई खबर गरेकी थिइन् ।प्रहरीहरु त्यहाँ पुग्दा तीन बालबालिकाको मृत्यु फेला पारेका र उनीहरूकी आमाले हत्या अभियोगको सामना गरिरहेको अधिकारीहरूले बताए ।पाउल्डिङ काउन्टी शेरिफको कार्यालयका प्रतिनिधिहरूले एटलान्टाबाट करिब ४० माईल टाढा रहेको रकमार्ट शहरको एउटा घरमा गत शुक्रबार साँझ घरेलु उपद्रवको घटनामा सुरक्षाको लागि त्यहा पुगेको शेरिफको कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा जनाईएको छ ।आगो निभाउनका लागि सहायक तथा अग्निनियन्त्रकहरू घर भित्र पसे र आगो निभाएको प्रहरीले जनाएका छन् । पाउल्डिङ काउन्टीका गुप्तचर ,अग्नि अन्वेषकहरू, जर्जिया अनुसन्धान गुप्तचरहरू लगायत अन्वेषकहरू घटनास्थलमा काम गरिरहेका समाचार विज्ञप्तिमा भनिएको छ।सात बालबालिका घर भित्र फेला परेका थिए भने जसमध्ये दुईलाई मृत घोषित गरिएको विज्ञप्तिमा भनिएको छ। दुई नाबालिगहरूलाई घटनास्थलमा मृत घोषित गरिएको थियो । एक ३ वर्ष र ९ महिनाको बच्चालाई छुराप्रहार गरिएको पाइएको थियो । यसैगरी ५,९ र ११ बर्षका बच्चाहरुलाई स्थानीय अस्पताल लागिएको छ । १४ र १६ बर्षका किशोररकिशोरीहरुलाई कुनै चोट नलागेको प्रहरीले बताए ।४० वर्षीया महिलालाई हिरासतमा लिइएको छ । उनीलाई दुर्ब्यबहार, हत्याको दुईवटा मुद्दामा बिना धरौटी पाउलडिंग काउन्टी कारागारमा राखिएको छ । शेरिफको कार्यालयले पीडितहरू नाबालिग भएकाले नाम अझै सार्वजनिक नगर्ने बताएको छ भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला