गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार दीप संञ्चार असार १२, २०७९ गते २२:१२ मा प्रकाशित अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार गरिएको छ । आइतबार बिहान ठूलो जमघटमा गोली चलेको प्रहरीले जनाएका छन् ।वासिङ्टनको राज्यको टकोमाको औद्योगिक क्षेत्रमा आयोजित एक नृत्य समारोह ९डान्स पार्टी०मा आइतबार बिहान गोली चल्दा कम्तीमा आठ जना घाइते भएका प्रहरी विभागले जनाएको छ ।गोलाबारी १२:४५ बजे बिहान दक्षिण टाकोमाको एक निजी स्थानमा भएको थियो । प्रहरीका अनुसार अधिकांश सवारी साधन व्यवसाय (कार डिलरशिप र अटो) मर्मत पसलहरू भरिएको क्षेत्रमा रहेको घटनास्थलको पछाडिको गल्लीमा भएको बहसको क्रममा बन्दुकधारीले गोली चलाएका थिए ।प्रहरीले तुरुन्तै अपराध स्थल वरपरका सडकहरू बन्द गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।तुरुन्तै प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरूको उपचार गर्न थालेका थिए ।मृत्यु भएको हाल कुनै जानकारी छैन भनेअहिले सम्म गिरफ्तारी गरिएको कुनै घोषणा गरिएको छैन ।पीडित हरु सबै खतरामुक्त छन् भने स्थिर अवस्थामा अस्पतालमा भर्ना गरिएको टकोमा प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #गोली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै