गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ प्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी प्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी दीप संञ्चार असार ११, २०७९ गते १७:२० मा प्रकाशित युक्रेनलाई सहयोग गर्ने क्रममा सबै प्रतिज्ञा गरिएको रकेट ( प्रक्षेपास्र)प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने अमेरिकी रक्षा अधिकारीले बताए ।अमेरिकाले युक्रेनलाई प्रतिज्ञा गरेको चार उच्च गतिशिलता तोपखाना प्रक्षेपास्र प्रणाली ९हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम०को पहिलो समूह अमेरिकामा भएकोले नयाँ घोषणा गरिएको चार एचआइएमएआरएस समूह “जुलाईको मध्य” सम्ममा हस्तान्तरण गरिनेछ अमेरिकी रक्षाका एक वरिष्ठ अधिकारीले बताए ।युक्रेनीहरूको अर्को छोटो सैन्य दल प्रणालीहरू सञ्चालन गर्न प्रशिक्षणमा रहेको अधिकारीले पत्रकारहरूलाई बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल