गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ हङकङको समुन्द्रमा संचालित रेष्टुरेन्ट डुब्यो हङकङको समुन्द्रमा संचालित रेष्टुरेन्ट डुब्यो दीप संञ्चार असार ८, २०७९ गते ६:३२ मा प्रकाशित हङकङको पहिचान बनाएर तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ। ४६ वर्ष देखि विशाल पानी जहाजमा संचालित यो रेष्टुरेन्ट दक्षिण पश्चिम हङकङको एबर्डिनमा थियो।सन्चालकले त्यहाँबाट अर्को ठाउँमा सार्ने क्रममा रेष्टुरेन्ट प्यारासेल टापु नजिक समुन्द्रमा डुबेको हो। रेष्टुरेन्ट १ हजार मिटर तल डुबेको र अब त्यसलाई उतार्न असम्भव रहेको एबर्डिनले जनाएको छ। एबर्डिनले मानविय कुनै क्षति नभएको प्रष्ट पारेको छ ।सन् १९७६ को अक्टोबरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि बन्द रहेको थियो। कोरोना महामारीका कारण बन्द हुनु अघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा चले पनी प्रतिष्ठा बचाउन कै लागि सन्चालनमा ल्याईएको थियो । बेलायती महारानी एलोजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपती जिम्मी कार्टर, टम क्रुज लगायतका विश्वका ३० लाख भन्दा बढी मानिस यो रेष्टुरेन्टमा पुगेको तथा थुप्रै भाषाका चलचित्रहरुको छायांकन पनि गरिएको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #हङकङ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप