गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने दीप संञ्चार असार ८, २०७९ गते ६:२७ मा प्रकाशित सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने भएको छ ।सन : २००२ मा स्थापित गौरवशाली सामाजिक संस्था सन्ध्याग्रुप अलखोर कतारको महिला बिभागको आयोजनामा आउँदो अगस्ट १९ तारिक शुक्रबारको दिन शुभकामना आदानप्रदान,दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।“समाज विकासमा प्रवासीको योगदान “भन्ने मुल नारालाई लिएर स्थापना गरिएको संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै अगाडि बढेको संस्थाले कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको अध्यक्ष गणेश क्षेत्रीले बताए ।तीज कार्यक्रम विशेष गरि नेपाली महिला दिदिबहिनी हरुलाई मध्यनजर गर्दै आयोजना गरिएको र बिदेशमै भएरपनि आफ्नै माइतीघरको आगनमा दर खादै रातो साडी चुरापोतेमा सजिदै छमछ्मी नाच्ने गरि स्वदेशको झल्को मेटाउन कार्यक्रमको आयोजना गरिएको महिला बिभागले जनाएको छ ।उक्तदिन अरुकुनै कार्यक्रम नजुधाउन आग्रह गर्दै कार्यक्रममा गरिमामय उपस्थिति भई शोभा बढाई दिनुहुन साथै आफ्नो मौलिक संस्कार संस्कृतिलाई संरक्षण सम्वर्धनमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउदै कतारमा कार्यरत सम्पुर्ण नेपाली नारीहरुलाई उपस्थितको लागि आयोजक संस्था सन्ध्याग्रुप अल्खोर कतारले हार्दिक अपिल गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार, #सन्ध्याग्रुप कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल