गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन दीप संञ्चार असार ६, २०७९ गते १८:३२ मा प्रकाशित दोहा – ग्राहकहरुको माग र दाना सलोनको सफलता पछि सलोनले दोहाको नज्मामा नयाँ शाखा खोलेको छ । गत २०२२ जुन १७ मा शाखाको रुपमा उद्घाटन भएको आयुषा मेकअप सलोन नज्मामा रहेको छ ।उद्घाटन समारोहमा कतारमा हुने सम्पूर्ण दिदि बहिनिलाई निमन्त्रणा गरिएको थियो । सामाजिक गतिविधि तथा ब्यवसायमा सक्रिय आभा खनाल, मंजु खनाल, प्रज्ञा चौधरी दिदिबहिनीहरुले सामुहिक रूपमा रिवन काटेर सलोनको उद्घाटन गरेका थिए । कार्यक्रममा दिदि बहिनीहरुको बाक्लो उपस्थिति थियो ।बैदेशिक रोजगारीको शिलशिलामा २०१० मा अपारेल ग्रुपबाट आफ्नो यात्रा शुरु गरेकी आयुषा श्रेष्ठले त्यसपछि थुप्रै कम्पनीहरुमा काम गरेको अनुभव बटुलेको अनुभव छ ।सुरुवातिमा आफुले सलोनमा काम गर्दै गर्दा बिशेष गरि नेपाली महिला दिदिबहिनिसंग भेट हुन पाउँदा आफुलाई बेग्लै किसिमको सन्तुष्टि मिल्ने बताउछिन । उनिहरुकै आग्रह र मागलाई मद्यनाजर गर्दै आफुले नज्मामा दोश्रो शाखा खोलिएको बताईन ।श्रेष्ठको भनाइ अनुसार पहिले २ सलोनमा गरेर करिब २० जना महिला दिदि बहिनिहरुले रोजगार पाई रहेकाछन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप