गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा दीप संञ्चार असार ४, २०७९ गते १०:०३ मा प्रकाशित कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएका ३२ देशको झण्डा फहराईएको छ ।प्लेअफबाट छनोट भएका वेल्स, अष्ट्रेलिया र कोस्टारिका गरी तीन राष्ट्रको झण्डा थपेर फिफा विश्वकप कतार २०२२ का लागि छनोट भएका देशको झण्डा फहराइको हो ।डिलिवरी र लिगेसीको लागि सर्वोच्च समितिले विश्वकपका लागि छनोट भएका ३२ देशको झन्डा दोहा कर्निचेमा एक कार्यक्रमको आयोजना गरि फहराइको हो ।सुप्रीम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हसन अल थावादी, फिफा विश्वकप कतार २०२२ एलएलसीका सीईओ नासेर अल खाटर, कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारी, टूर्नामेंटका प्रमुखको उपस्थितिमा झन्डा फहराईएको हो ।कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, खेलकुदट्याग : #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधननेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप