गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कतार : भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद कतार : भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद दीप संञ्चार असार २, २०७९ गते १९:५७ मा प्रकाशित हमाद बन्दरगाह भन्सारले निर्माण सामग्रीको ढुवानीमा लुकाएर राखेको सुर्ति बरामद गरेको छ ।सामुद्रिक भन्सार प्रशासनले ८ सय १० केजी प्रतिबन्धित सुर्ति बरामद गरेको हो ।विभागले आज एक ट्वीट गर्दै सामुद्रिक भन्सार प्रशासनको हमाद बन्दरगाह भन्सारले निर्माण सामग्री भित्र व्यावसायिक रूपमा लुकाइएको ८ सय १० केजी निषेधित सुर्ती बरामद गरेको जानकारी दिएको हो।भन्सार प्राधिकरणले देशभित्र अवैधानिक पदार्थ ओसारपसार नगर्न निरन्तर चेतावनी दिँदै आएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप