गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसद्वारा नेटोले आपूर्ति गर्ने हतियारको गोदाम ध्वस्त गरेको दाबी रुसद्वारा नेटोले आपूर्ति गर्ने हतियारको गोदाम ध्वस्त गरेको दाबी दीप संञ्चार असार १, २०७९ गते १८:४१ मा प्रकाशित रुसले नेटोले आपूर्ति गर्ने हतियारको गोदाम ध्वस्त गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार पश्चिमी युक्रेनी लुभ्यु क्षेत्रमा नेटो राष्ट्रहरूले उपलब्ध गराएको हतियारको गोदाम ध्वस्त गरेको बताएको छ।“जोलोचेभ, लुभ्यु क्षेत्र नजिकैको उच्च लामो दूरीको क्षेप्यास्त्रहरूले १५५ एमएम ७७७ होविट्जर(तोप)हरू सहित नेटो देशहरूद्वारा युक्रेनलाई हस्तान्तरण गरिएका विदेशी हतियारहरूको गोदामलाई नष्ट गरेको छ,” रुसी सरकारी संचार माध्यमले बताएको छ ।सिएनएनले यी दावीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भनि समाचारमा उल्लेख गरेको छ ।युक्रेनी अधिकारीहरूले गत मंगलबार तिनीहरूको वायु रक्षा प्रणालीले लुभ्यु र टेर्नोपिलमा रूसी क्षेप्यास्त्र खसालेको जनाएको छ । तर केही रूसी आक्रमणहरू सफल भएको स्वीकार गरेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल