गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै दीप संञ्चार जेठ ३१, २०७९ गते २१:४५ मा प्रकाशित अहिलेको आवस्यकता सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको सर्लाही प्रवासी सेवा समाज कतरको दशौ अधिवेशन कार्यक्रम हुने भएको छ।अधिवेशन अगामी जुन १७ तारिक शुक्रबारका दिन सल्वा रोड सफारी हाईपर मार्केट सङ्गै रहेको कराची ग्रील रेस्टुरेन्टमा हुने महासचिव श्री सुजन बरालले जानकारी दिए।उनका अनुसार सर्लाही प्रवासी सेवा समाजको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।दोहा कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरु,पत्रकार ,बुद्धिजीवी, समाजसेवी,तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिकोलागी आग्रह गरेको छ।क्याटेगोरी : गल्फट्याग : #सर्लाही प्रवासी सेवा समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप