गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै दीप संञ्चार जेठ ३१, २०७९ गते २१:४० मा प्रकाशित एनआरएनएको १६ जुनमा हुने कार्यशालामा प्रधानमन्त्री, पररास्ट्रमन्त्री र श्रममजुन १४ – नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध समाजिक भावना भन्ने मुल नाराका साथ २०६९ मा स्थापना भएको नेपाली महिला समाज कतारको आयोजना तथा एनआरएनए ग्लोबल नेपाली हेल्थ टिमको सहकार्यमा महिला स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ।कतारमा कार्यरत नेपाली महिला दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै समाज कतारद्वारा अगामी जुन १७ तारीख शुक्रबारका दिन भर्चुअल (जुम) मार्फत सो कार्यक्रम गर्न आयोजना गर्न लागेको समाजकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी गराईन।समाज कतारले एक विज्ञप्ती जारी गर्दै कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।कार्यक्रम हुने मिति र समयमिति- १७ जुन २०२२ शुक्रबारसमय- बेलुकी ७:१५ बजे देखि कतारी समयजुम मिटिङ्ग आईडी- 87051346485पासवोर्ड- २०२२क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #नेपाली महिला समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप