गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा दिल कुमार श्रेष्ठ जेठ २२, २०७९ गते ११:२९ मा प्रकाशित दोहा- गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको दसौं महाधिवेशन पछि विभाजित भई विनोद कुँवर अध्यक्ष रहेको समुहलाई कतारका एनसिसि अध्यक्ष मो. मुक्तदा मुसलमानले समाजले बहिस्कार गरेका बिरामी भाईरस भनेका छन ।जिल्लागत सामाजिक संस्थाको एक कार्यक्रममा प्रमुख अतिथि रहेका मो। मुक्तदा मुसलमानले आफ्नो मन्तव्यमा समुहलाई भाइरसको संज्ञा दिएका थिए । कार्यक्रममा अन्य वक्ताहरुले एनआरएनए को नयाँ तदर्थ समिति बनाउने समाचार आए पछि मिलेर बसेको नेपाली बसेको समाजलाई भाड्न खोजेको आरोप समेत लगाएका थिए ।कार्यक्रममा यसै बिषयलाई प्रमुख बिषय बनाउदै संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुले समाजका अग्रजहरुलाई यस समस्याको समाधानका लागी आवस्यक पहल गर्न अनुरोध समेत गरेका थिए ।कुवँर समुहले दसौं महाधिवेशनमा आईसिसिको गतिविधि र व्यावहारका कारण असन्तुष्ट जनाउदै कतारमा एनआरएनए तदर्थ समिति बनाउने घोषणा गरे पनि अन्तिम समयमा प्रविधिक कारण देखाउदै स्थगित गरेको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप