गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी दीप संञ्चार जेठ २०, २०७९ गते २०:४४ मा प्रकाशित अमेरिकाको ओक्लाहोमाको तुल्सामा भएको गोलाबारीमा बन्कुधारीको आक्रमणमा परि मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी भएको छ ।बन्दुकधारीले ढाड दुखेको भन्दै चिकित्सकको कार्यालयमा गत बुधबार गोली चलाएर चार जनाको ज्यान लिएका व्यक्तिले आत्महत्या गरेको तुलसा प्रहरीले जनाएको छ ।तुल्साका प्रहरी प्रमुख वेन्डेल फ्र्याङ्कलिनले गोली हान्ने माइकल लुइसको दुई साताअघि ढाडको शल्यक्रिया भएको र थप उपचारको खोजीमा निरन्तर दुखेको गुनासो गरेको बताए।“हामी यस मूर्खतापूर्ण त्रासदी पछि पीडितका परिवारहरू प्रति शोक व्यक्त गर्छौं,” फ्र्याङ्कलिनले भने। लुइसले आफ्नो हाडजोर्नी चिकित्सक (अर्थोपेडिक सर्जन)डा. प्रेस्टन फिलिप्सलाई मंगलबार फेरि भेटे र आक्रमणमा गर्नु अघि बुधबार थप उपचार खोज्न बोलाएका थिए ।फ्र्याङ्कलिनले भने कि उनीहरूले लुइसबाट एउटा चिठी भेट्टाए, जसमा उनले आफ्नो शल्य चिकित्सक र उसको बाटोमा आउने जो कोहीलाई मार्ने योजना बनाएको बताए।फ्र्याङ्कलिनले अन्य पीडितहरूमा चिकित्सक स्टेफनी हुसेन, अमान्डा ग्लेन र विलियम लभ रहेको बताए ।ग्लेन त्यहाँ काम गर्ने कर्मचारी थिए भने लभ एक बिरामी थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप