गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फिफा विश्वकप 2022 को अफिसियल बल अल रिहला सर्वोच्च शिखर सगरमाथामा फिफा विश्वकप 2022 को अफिसियल बल अल रिहला सर्वोच्च शिखर सगरमाथामा दीप संञ्चार जेठ १९, २०७९ गते २१:२९ मा प्रकाशित कतारमा आयोजना हुने फिफा विश्वकप 2022 को अफिसियल बल अल रिहलालाई सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ ।कीर्तिमानी आरोही निर्मल पुर्जा फुरा छिरिङ शेर्पा, निग्मा टासी शेर्पा र उनको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका हुन्।पुर्जाले सामाजिक सञ्जालमा तस्बिर साथै सगरमाथामा फुटबल खेलको भिडियो समेत सार्वजनिक गरेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, खेलकुदट्याग : #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधननेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ