गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रवासी भुजेल समाज युएईद्वारा उभौली पर्व मनायो प्रवासी भुजेल समाज युएईद्वारा उभौली पर्व मनायो दीप संञ्चार जेठ १६, २०७९ गते ८:१८ मा प्रकाशित प्रवासी भुजेल समाज सेवा समिती युएईले आज आफ्नो जातिको मौलिक सांस्कृतिक पर्व उभौली विधिपुर्वक पुजा गरि दुबई स्थित जाविल पार्कमा मनाएको छ ।कार्यक्रममा प्रकृति पुजक भुजेल जातिले मनाउने आफ्नो मौलिक सांस्कृतिक पर्वमा सुर्य ,वायु, जल, जमिन र जङ्गलको विधिपुर्वक पुजा आरधना गरिएको थियो ।समाजका अध्यक्ष तुल बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवास, सल्लाहकारहरु क्रमशः यम बहादुर घर्ती, दिलिप जिटि, महेश भुजेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ब्राओको भुमिका सल्लाहकार दिलिप जिटि र प्रेम घर्तिले निर्वाह गर्नुभएको थियो ।‘भाषा, संस्कार र संस्कृति हाम्रो पहिचान स् समतामूलक समाजको निर्माण हाम्रो अभियान ‘ भन्ने मुल नाराका साथ युएईमा श्रमशिल भुजेल जातिको साझा संस्थाको रुपमा सन २०१२ मा कृयाशिल रहदै आएको छक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल