गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व दीप संञ्चार जेठ १४, २०७९ गते १०:३६ मा प्रकाशित प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक उभौली पर्व ( प्यहुगाल पारिम ) मनाएको छ ।“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतीक चेतना शिक्षा र रोजगार ” भन्ने मुल नाराका साथ आफ्नो भाषा, धर्म, संस्कृती लाई प्रवासमा रहेर पनि जोगाउदै , संरक्षण तथा प्रबर्द्धन गर्न २०१० मा स्थापना भएको समाजले समाजका अध्यक्ष युवाराज भुजेल ज्युको सभापतित्वमा जनजाती महासङ्घ कतार शाखाका अध्यक्ष पुरुशोतम सुनुवारको प्रमुख आतिथ्यमा पर्व मनाएको हो ।विभिन्न जातिय सस्थाको उपस्थितिमा दिप प्रज्व्लन सहित सुर्य ,वायु,जल,जङ्गल ,जमिनको बिधिवत रुपमा पुजा आराधना गरिएको थियो ।कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकारएबम कलाकारहरुको उपस्तिथि रहेको थियो ।कार्यक्रममा समाजका कलाकार साथै कतारका चर्चित कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।शुक्रबार सनैयाको (white house) रेस्टुरेन्टमा सप्पन्न कार्यक्रमको सन्चालन समाजका महासचिव दुर्गा भुजेलले सन्चालन गरेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल