गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी दीप संञ्चार जेठ ७, २०७९ गते १९:२४ मा प्रकाशित रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी गरेको छ।रुसी सेनाले शनिबार अमेरिका र युरोपबाट हतियार र सैन्य उपकरणहरूको “ठूलो” मात्रालाई कीभको पश्चिममा युक्रेनको झिटोमिर क्षेत्रमा नष्ट गरेको सरकारी संचार माध्यम टिएएसएसले रक्षा मन्त्रालयका प्रवक्ता सैनिक सेनाध्यक्ष इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।कालिब्र क्रुज मिसाइल९समुन्द्री क्षेप्यास्त्र ० प्रयोग गरेर हतियार नष्ट गरिएको प्रवक्ताले बताए।रुसी सेनाले ओडेसाको बन्दरगाह शहरको एउटा कारखानामा इन्धन भण्डारण केन्द्रमा पनि आक्रमण गरिएको कोनाशेन्कोभले भने ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट