गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय पूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय दीप संञ्चार जेठ ५, २०७९ गते २०:३१ मा प्रकाशित भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा कांग्रेस नेता जवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।सिद्धुलाई बिहिबार भारतीय सर्वोच्च अदालतले हत्या मामिलामा आफ्नै पूर्व आदेश उल्ट्याउँदै एक वर्षको जेल सजया सुनाएको हो ।अदालतले सन् १९८८ मा गुरमात सिंहको मृत्युको मुद्दालाई पुनः समिक्षा गर्दै सिद्धुको संलग्नता रहेको जनाउँदै फैसला गरेको हो ।अदालतले सन् २०१८ मा सिद्धुलाई तीन वर्षको जेल सजया घटाएर एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #जेल सजाय तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप