गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद दीप संञ्चार जेठ ५, २०७९ गते २०:२७ मा प्रकाशित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रतिबन्धित लागु औषध तस्करी गर्ने प्रयासलाई भन्सार विभागले विफल बनाएको छ । विभागले ६।१०७ किलोग्राम लागू औषध बरामद गरेको जनाएको छ लागू औषध सँगै केही अवैध कतारी रियाल पनि जफत गरिएको छ ती यात्रुले झोलाको तल्लो भागमा लुकाइ ल्याउँदै गरेको अवस्थामा समात्न सफल भएको होकेही दिन पहिले १.०५७ किलो हिरोइन र १.०५४ केजी शाबो बाथ ट्युब भित्र लुकाएर ल्याउँदै गर्दा अधिकारीहरूले पक्राउ गरेका थिए । विभागले दुवै घटनामा कुन मुलुकको कति जना नागरिक पक्राउ परे भन्नेबारे केही खुलाएको छैनभन्सार विभागले कतारले प्रतिबन्ध गरेका अवैध सामान नल्याउन अनुरोध गर्दै आएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #लागु औषध तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल