गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुपको सातौं अबिधेशन शुक्रबार अल्खोरमा हुने सन्ध्याग्रुपको सातौं अबिधेशन शुक्रबार अल्खोरमा हुने दीप संञ्चार जेठ ५, २०७९ गते ११:१३ मा प्रकाशित कतारमा बिगत २००२ मा स्थापित संस्था ‘सन्ध्याग्रुप अल्खोर कतार’ले सातौं अधिबेशन गर्ने भएको छ ।आगामी २० मे ९शुक्रबार०का दिन कतारको अल्खोर स्थित ‘अल्खोर प्यालेस रेस्टुरेन्ट’ को सभाहलमा आयोजन गरिएको उक्त कार्यक्रममा सातौं अधिबेशन संगै म्युजिक भिडियो विमोचन,मुग्लानी सौगातको ८३ औ साहित्यिक वाचन डवली तथा विविध सांस्कृतिक कार्यक्रम हुने संस्थाका सचिव ढाकाराम पौडेल “अर्जुन”ले जानकारी दिए ।‘समाज बिकाशमा प्रवाशिको योगदान’ भन्ने मुल नारालाई लिएर कतारमा अगाडि बढेकोसन्ध्याग्रुप अल्खोर कतार संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै आएको छ ।कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्थाको कार्यक्रमका लागि कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थालाई पत्रचार गरिसकिएको र अधिवेशन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव पौडेलले एफएनजे कतार न्युजलाई जानकारि दिए ।क्याटेगोरी : गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै