गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन दीप संञ्चार जेठ ४, २०७९ गते २२:३२ मा प्रकाशित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ७५ औं कान्स फिल्म फेस्टिभल(चलचित्र महोत्सव) को उद्घाटन समारोहमा मंगलबार परोक्ष रुपमा (भर्चुअल) सम्बोधन गरे ।उनले चलचित्रको वास्तविकता र एडोल्फ हिटलरको तानाशाही समयमा चलचित्रको भूमिकाको बारेमा समेत बोले ।चार्ली च्याप्लिनको सन् १९४० को दशकको चलचित्र ‘द ग्रेट डिक्टेटर’ लाई सन्दर्भ जोड्दै जेलेन्स्कीले भने, ‘त्यसले वास्तविक तानाशाहलाई त्यतिखेर ध्वस्त पारेको थिएन तर चलचित्रलाई धन्यवाद र यस चलचित्रको कारणले चलचित्र मौन हुन छाडेको थियो, हरेक हिसाबले चलचित्र बोलिरहेको थियो । र, यो स्वतन्त्रताको भावी विजयको आवाज थियो।”उनले भने, ‘विगतमा जस्तै आज पनि तानाशाह छ’ र ‘फेरि पनि स्वतन्त्रताको लडाइँ छ’ र ‘विगतमा जस्तै चलचित्रमा चुप लागेर बस्नुहुँदैन ।“म विश्वस्त छु कि तानाशाह हार्नेछ,” जेलेन्स्कीले भने, “हामी यो युद्धमा जित्नेछौं। गौरवको युक्रेन ।”गत अप्रिलमा जेलेन्स्कीले ६४औँ वार्षिक ग्रामी अवार्ड(पुरस्कार)मा पनि सम्बोधन गरेका थिए भनि सिएनएनले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #जेलेन्स्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल